गृह · शब्दकोश

दैन्य

[ना.]

१. कायरता; कमजोरी; निर्धोपन।

२. दीन हुनुको अवस्था; दीनता; दरिद्रता; गरिबी।

३. विनीत भाव; नम्रता; मलिनता।

४. साहित्यमा दुःखकष्ट आदिका कारणले मनमा खिन्नता, मलिनता र नम्रता उब्जने एक प्रकारको सञ्चारी भाव।

⟵ फेरि सूचीमा जानुहोस्