गृह · शब्दकोश
१. तनहुँ जिल्लाका दक्षिणतिर रहेको त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल; नेपालको एक प्रसिद्ध तीर्थस्थल; देउघाट।
२. तनहुँ जिल्लामा रहेको एक गाउँपालिका।
⟵ फेरि सूचीमा जानुहोस्