गृह · शब्दकोश

आसिक

[ना.]

१. आशीर्वाद दिँदै गाइने एक गीत।

२. आशीर्वाद; आशिष्।

[ना.]

प्रेम गर्ने व्यक्ति, प्रेमी, अनुरक्त, आसक्त; आसक।

⟵ फेरि सूचीमा जानुहोस्