गृह · शब्दकोश
१. पत्नी; जहान।
२. श्रीमान्को स्त्रीलिङ्गी रूप; विवाहिता स्त्रीका नामको अगाडि लगाइने आदरवाची शब्द।
⟵ फेरि सूचीमा जानुहोस्