गृह · शब्दकोश

दुराग्रह

[ना.]

१. अनुचित तरिकाबाट कुनै कुरामा गरिने ढिपी; लिँडे ढिपी; अड्डी; जिद्दी।

२. गलत काममा गरिने आग्रह वा ढिपी।

⟵ फेरि सूचीमा जानुहोस्