गृह · शब्दकोश

ढिपी

[ना.]

हुने वा नहुने कुनै कुरामा बारम्बार गरिने जोड; आग्रह; हठ; जिद्दी।

⟵ फेरि सूचीमा जानुहोस्