गृह · शब्दकोश

लिँडे

[वि.]

१. एकोहोरे; हठी; जिद्दीवाल।

२. गाली गर्दा प्रयोग गरिने शब्द।

३. पुच्छर नभएको; ठुटे।

⟵ फेरि सूचीमा जानुहोस्