दासप्रथा
[ना.]
पशुधनसरह मान्छेलाई किनबेच गरेर काममा लाउने पुरानो सामन्ती प्रथा; कमारो प्रथा (नेपालमा विसं. १९८१ देखि यो प्रथा कानुनी रूपले खारेज भएको हो)।