गृह · शब्दकोश

चिन्तक

[वि.]

१. चिन्तन गर्ने; सोच्ने।

२. चिन्ता हेर्ने।

३. ध्यानी।

४. विचारक; दार्शनिक।

⟵ फेरि सूचीमा जानुहोस्