तमासे

[वि.]

१. कुनै घटनामा आफू संलग्न नहुने र सो घटना हटाउने उपायमा पनि नलागी रमाइलो मात्र हेरेर बस्ने।

२. तमासा देखाउने।

३. तमासा भएको ठाउँमा गएर हेर्ने; रमिते; जात्रे