गृह · शब्दकोश
१. रङ्गीबिरङ्गी मोटो धागाले बुनेको ओछ्यानमा ओछ्याउन मिल्ने कपडा।
२. साना बच्चालाई खेल खेलाउँदा प्रयोग गरिने शब्द।
मोटो मोटो धागाले बुट्टैबुट्टा पारी बुनेको बिछ्याउना; सतरन्जा।
⟵ फेरि सूचीमा जानुहोस्