थुकथुकी

[ना.]

१. कमजोरी आदिले थुकथुक लाग्ने रोग

२. थुकथुक; दिङबिङ; दिङमिङ।

३. शारीरिक अवस्था, घृणा आदिका कारणले थुक्न मन लाग्ने अवस्था; घिनलाग्दो कुरा सुनेर उल्टी होलाजस्तो अवस्था; थुकिरहन मन लाग्ने अवस्था; थुक्ने इच्छा