गृह · शब्दकोश
१. उल्टो।
२. घिनले गर्दा वा अन्य कारणले खाएको अन्न मुखबाट फर्किएको अवस्था।
३. त्यसरी अन्न फर्कने प्रक्रिया; वमन; बान्ता; छाद।
⟵ फेरि सूचीमा जानुहोस्