थिरी

[विबो.]

१. भरखर उभिन जानेको बालकले उभिने काम; उभिने क्रिया; थिगिरी (बाबो.)।

२. ३ बालकलाई उभिन उत्साह दिँदा उच्चारण गरिने शब्द