थिगिरी

[ना.]

नानीहरूले उभिन खोज्दा काम्दै गरेका खुट्टाले अडिन गरिने प्रयास; थिरी