गृह · शब्दकोश

थुर

[ना.]

आगाको सानो अंश; खरानीभित्रको सानो आगो।

[ना.]

१. ढुङ्गाको सानो टुक्रो।

२. बत्तीमा टाँसिएको सिट्ठी।

३. रुखमा नै सुकेका हाँगाबिँगा; झिक्रो।

⟵ फेरि सूचीमा जानुहोस्