गृह · शब्दकोश

तोस

[ना.]

खेतबारीमा आउने पानी बढ्ता भएमा वा आउन नदिन तर्काउनका लागि बनाइएको खाँद; भलेटो; कुलेसो।

[ना.]

१. उनी लुगा।

२. ओढ्ने, ओछ्याउने।

[ना.]

जग्गाको तल्लो सिमाना।

⟵ फेरि सूचीमा जानुहोस्