तोङ्बा

[ना.]

१. कोदामा मर्चा मिसाएर केही दिन राखी बनाइएको अनि बाँसको ढुङ्ग्रामा हालेर नलीबाट चुसिने एक प्रकारको जाँड

२. त्यस्तो जाँड खान बनाइने बाँसको ढुङ्ग्रो; तङ्बा