गृह · शब्दकोश

तेरोमेरो

[ना.]

१. आफ्नो र अर्काको अर्थात् ममत्व र परत्वको स्वार्थ।

२. वैयक्तिक स्वत्व र अधिकारसम्बन्धी विवाद, तर्क आदि।

⟵ फेरि सूचीमा जानुहोस्