गृह · शब्दकोश

तुहुनु

[अक्रि.]

१. गर्भ गिर्नु; अधिग्रो जानु; भ्रूण झर्नु।

२. तुच्छ हुनु; कम हुनु।

३. बिकामे हुनु; खेर जानु।

४. साबिकभन्दा कम स्तरको हुनु।

⟵ फेरि सूचीमा जानुहोस्