गृह · शब्दकोश

बिकामे

[वि.]

१. काम नभएको; विनाकामको; बेकामी।

२. काम नलाग्ने; बेकम्मा।

⟵ फेरि सूचीमा जानुहोस्