गृह · शब्दकोश

तिते

[ना.]

१. काँक्राको भेट्नोपट्‌टिको तितो हुने भाग।

२. भटमासका जस्ता पात हुने र फापरका जस्ता गेडा फल्ने एक जातको दुधिलो झार।

⟵ फेरि सूचीमा जानुहोस्