गृह · शब्दकोश

तानसेन

[ना.]

१. नेपालको लुम्बिनी प्रदेशमा पर्ने पाल्पा जिल्लाको सदरमुकाम।

२. पाल्पा जिल्लामा रहेको एक नगरपालिका।

३. मुगल सम्राट् अकबरको दरबारका नवरत्नमध्येका एक प्रसिद्ध गायक।

[ना.]

सुरिलो रुख।

⟵ फेरि सूचीमा जानुहोस्