तछार्नु

[सक्रि.]

१. काठ, लौरो आदि ताछ्नु; तिखार्नु

२. लछारपाटो लाउनु; खुत्त्याउनु