गृह · शब्दकोश

लछारपाटो

[ना.]

१. कसैले गर्न लागेको काम गर्न नसक्ने ठहर्‍याई हियाएर भनिने शब्द।

२. पुरुषेन्द्रियको छाला सुर्केर निस्किएको भाग।

३. बोक्रो लाछेर नाङ्गिएको पाटो।

⟵ फेरि सूचीमा जानुहोस्