नौमती
[ना.]
१. नौबत।
२. भारतका प्रसिद्ध वाद्यवादक नौबत खाँको सम्झनामा नामकरण गरिएका नौ बाजाको समूह; नौमती बाजा (सनई-२, दमाहा-२, ट्याम्को-१, नरसिङ्गा-१, ढोलक-१, कर्नाल-१, झ्याम्टा-१); बाच्छै बाजा; पातशाही बाजा।