१. घुस्सा हान्ने गरी; घुच्च।
२. नरम वस्तु भुईँमा रगडिने गरी घिसार्दा आवाज आउने गरी; घस्रक्क; घस्स।
३. रिसाएर नबोली बस्ने चालले; ठुस्स।