गृह · शब्दकोश

डेउडा

[ना.]

देउडा; देउडी पारेर गाइने गीत वा उक्त गीतको प्रयोग गरी खेलिने खेल।

[ना.]

सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रसिद्ध खेल; डेउडा।

⟵ फेरि सूचीमा जानुहोस्