गृह · शब्दकोश

डिब्बा

[ना.]

१. बिर्को भएको खत्र्याकखुत्रुक हालिने भाँडो; बट्टा।

२. मानिस बस्ने रेलको कोठा; डब्बा।

⟵ फेरि सूचीमा जानुहोस्