गृह · शब्दकोश

डाढ

[ना.]

अर्काको सम्पत्ति, प्रगति देखेर हुने ईर्ष्या; आरिस; डाह।

[ना.]

रुवाइ।

⟵ फेरि सूचीमा जानुहोस्