गृह · शब्दकोश

डाँको

[ना.]

१. कसैलाई हप्काउने, तर्साउने, घुर्क्याउने आदि दृष्टिले झिकिने ठुलो स्वर वा आवाज।

२. कुखुरो बास्ने काम।

३. रुवाइ फुटेको ठुलो स्वर।

⟵ फेरि सूचीमा जानुहोस्