ठुङ्नु

[सक्रि.]

१. चराका चुच्चाले घोपेझैँ गरी हान्नु; चराले टोक्नु; ठुँग्नु

२. बार बार बिझाउने गरी भन्नु; घोचपेच गर्नु; टोकस्नु

३. सर्प, बिच्छी आदि विषालु जन्तुले डस्नु