अपरिपक्व

[वि.]

१. अपक्व

२. परिपक्व नभएको; काँचो

३. राम्रोसँग नपाकेको; अधकल्चो