गृह · शब्दकोश

टिलपिल

[क्रिवि.]

१. पानी आदि भाँडामा पोखिने हालतमा पुगुन्जेल; बिटसम्म भरिएर; टलपल।

२. बत्ती आदि बल्दा मधुरो भएर वा निभ्ने छाँटले।

⟵ फेरि सूचीमा जानुहोस्