कषाय

[वि.]

१. गेरु रङको।

२. टर्रो स्वादको; काँचो सुपारी, अमला, फटकिरी आदिको स्वाद जस्तो

३. सुगन्धित