हलुवाबेत

[ना.]

राता मझौला खालका गुलिया फल हुने एक रुख वा त्यसको फल।