टनटन

[ना.]

नचाहिँदो किसिमको कच कच; रडाको; टन्टा; लेठो

[क्रिवि.]

१. घण्टा आदि लगातार बज्ने गरी

२. घाउ टन्कने गरी; टनक टनक

३. टन्न कसेर बाँध्ने चालले; टनक्क

४. फुर्तीले हिँड्ने चालले; लमकझमक