गृह · शब्दकोश

विलम्ब

[वि.]

१. झुन्डिने वा लट्कने काम।

२. तोकिएको समयको अवधि नाघ्ने काम; ढिल्याइँ।

३. साठी संवत्सरमध्ये एक संवत्सर।

४. सुस्ती; जुम्सोपन।

५. बियाँलो; ढिलो; अबेर।

⟵ फेरि सूचीमा जानुहोस्