एकतर्फी

[वि.]

एउटा पक्षसित मात्र सम्बन्ध भएको; एक पक्षमा मात्र ध्यान दिइएको; एकतर्फको; एकपक्षको; एकलौटी