झुकाब

[ना.]

कुनै व्यक्ति वा वस्तुप्रतिको अभिरुचि; झुक्ने काम वा अवस्था; झुकाउ; झुकाव