गृह · शब्दकोश

लगाउ

[वि.]

१. लगाव; झुकाव; प्रवृत्ति।

२. संलग्नता।

३. तेज धार भएको; लाग्ने; धारिलो।

[वि.]

मुखमुखै जबाफ दिने।

⟵ फेरि सूचीमा जानुहोस्