गृह · शब्दकोश

झपक्क

[क्रिवि.]

१. एकाएक निद्राले छोप्ने गरी।

२. चारैतिरबाट ढाकिएर वा छोपिएर।

३. रुखभरि धेरै फलफूल झुप्पिएर फल्ने वा फुल्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्