गृह · शब्दकोश

झगडालु

[वि.]

१. त्यस्तो स्वभाव भएको व्यक्ति।

२. सानोतिनो कुरामा पनि निहुँ झिकेर बाझ्ने स्वभावको; झगडा गर्ने; झगडिया; बझुवा।

⟵ फेरि सूचीमा जानुहोस्