गृह · शब्दकोश
खमिर तुल्याइएको मैदाको पिठोबाट सेलजस्तै बाटुलो तर सानो आकारको, घिउमा पकाएर चिनीको पागमा डुबाइने, सानाठुला घेरामा जेलिएको मिठाई; तह तह परी घुम्रिएको ठुलो खालको जिलेबी वा जुल्फी।
⟵ फेरि सूचीमा जानुहोस्