खत्र्याकखुत्रुक

[ना.]

१. सानोतिनो वस्तु चलाउँदा वा हल्लाउँदा आवाज आउने किसिमले।

२. सानो कामकाज; साधारण काम

३. सानोतिनो सामान; मालमत्ता; जेतेमेते