जिनतिन

[वि.]

१. जेनतेन; जसरीतसरी; कुनै प्रकारले; मुस्किलसँग।

२. साधारण; मामुली; जस्तो तस्तो