गृह · शब्दकोश

खस्याङखुसुङ

[ना.]

१. बिस्तारै; केही मात्र आवाज सुनिने तर स्पष्ट नबुझिने किसिमले।

२. सानोतिनो सामान; खत्र्याकखुत्रुक; जेतेमेते।

⟵ फेरि सूचीमा जानुहोस्