गृह · शब्दकोश

जुरुङ्ङ

[क्रिवि.]

जरो, भय, जोस, जाडो आदिबाट शरीरमा कम्प हुने, काँडा उम्रिने वा रोमाञ्च हुने किसिमले; सिरिङ्ङ; जिरिङ्ङ।

⟵ फेरि सूचीमा जानुहोस्