गृह · शब्दकोश
१. उत्तेजना आदिबाट शरीरका रौँहरू ठाडा भएर।
२. भयानक दृश्य देख्दा वा अन्य कुनै कारणले मनमा डर पैदा हुँदाको किसिमले।
३. भयभीत।
४. भुत्ला वा जगल्टा ठाडो भएको; जिङ्ग्रिङ्ङ।
⟵ फेरि सूचीमा जानुहोस्