गृह · शब्दकोश

जुट्नु

[अक्रि.]

१. आवश्यक सामान जुर्नु; जम्मा हुनु।

२. सभा आदिमा वा कुनै कामका लागि मानिसहरू भेला हुनु; एकत्रित हुनु।

⟵ फेरि सूचीमा जानुहोस्